सामाचार :
संक्षिप्त परिचय
स्थापना : २०७३/११/२७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार
केन्द्र : महेन्द्र आदर्श (चिउटाहा), आदर्श कोतवाल गा.पा. वार्ड नं. - १, बारा
जम्मा वडा संख्या : ८
जम्मा क्षेत्रफल : ३६.२५ वर्ग कि.मी.
जम्मा जनसंख्या : २७,५५२
सिमाना : पूर्व - रौटहट जिल्ला
पश्चिम - पचरौता नगरपालिका
उत्तर - बारागढ़ी गाउँपालिका
दक्षिण - सिम्रौनगढ़ नगरपालिका
समावेश भएका साविक गा.वि.स. हरु : पटेर्वा, टेढाकट्टी, इनर्वामाल, महेन्द्र आदर्श र लक्ष्मीपुर कोतवाली गा.वि.स.